दफा २०
वातावरणमा उल्लेखनीय प्रतिकूल असर पार्न नहुने
जलस्रोतको उपयोग गर्दा भू–क्षय, बाढी, पहिरो वा यस्तै अरू कारणद्वारा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने गरी गर्नुपर्नेछ ।
जलस्रोत ऐन, २०४९